केन्द्रीय महाधिवेशन आयोजक कमिटी – Nepal Press
केन्द्रीय महाधिवेशन आयोजक कमिटी

एमाले बैठक बस्दै, माधव पक्षमाथि थप कारबाही होला ?

काठमाडौं । आन्तरिक विवादले पार्टी बिभाजनसम्मको जोखिम बढिरहेको समयमा सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । विहान ११ बजेदेखि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको छ । यो बैठक बैशाख ६ गतेकै निरन्तरता हो । अध्यक्ष ओलीले केन्द्रीय...