केन्द्रीय तथ्यांक विभाग – Nepal Press
केन्द्रीय तथ्यांक विभाग

नेपालको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक प्रक्षेपण

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले नेपालको प्रारम्भिक आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने प्रारम्भिक प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले सो प्रक्षेपण गरेको हो । आर्थिक बर्ष २०७७/७८ को ९ महिनाको कुल गार्हस्थ्य उत्पादन ,उपभोग , बचत र लगानीलाई समेटर राष्ट्रिय लेखासम्वन्धी...