केन्द्रीय कार्यालय – Nepal Press
केन्द्रीय कार्यालय

एमाले केन्द्रीय कार्यालय च्यासलमा, तीन महिनाभित्र सारिने

काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति भवन, च्यासलबाट सञ्चालन हुने भएको छ। हालै बसेको दुई दिने केन्द्रीय कमिटी बैठकले त्यसका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग ५ वर्षको गरेको छ। हाल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सन्चालन हुँदै आएको छ। बल्खुस्थित निर्माणधीन पार्टी कार्यालय संचालनमा आउने बेलासम्मका लागि च्यासल रोजिएको हो।...