केन्द्रिय कार्यकारिणी समिति – Nepal Press
केन्द्रिय कार्यकारिणी समिति

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको हो । यसअघि जेठ ४ गते जानकारी गराएअनुसारको शनिबार र आइतबार बैठक बस्ने तय गरिएको थियो । कोभिड- १९ को बढ्दो...