केदार सिग्देल – Nepal Press
केदार सिग्देल

यी अपवाद सांसद जो प्रतिनिधिसभा विघटनपछि फर्किए आफ्नै खेतबारीमा

प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि केदार सिग्देल पदमुक्त भए । कतिपय सांसद अवसरको दौडधुपमा काठमाडौं ढुकेर बसे । तर उनी बसेनन्, सोझै तनहुँ हुँइकिए । आफ्नो पुर्ख्यौली घर पुगे, भिमाद नगरपालिका-१ को बाेमा, किमुमा । घरमा बस्दा उनको आँखा रित्तो गोठमा पर्‍यो ।