केदार प्रसाद देवकाेटा – Nepal Press
केदार प्रसाद देवकाेटा

बजेटमा कर्मचारीको सुझाव- ५० प्रतिशत तलब वृद्धि, करार कर्मचारीको सेवा सुरक्षा ग्यारेन्टी

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले कोभिड १९ रोकथाम,नियन्त्रण र उपचारमा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सहयोगी कर्मचारीलाई शतप्रतिशत कोरोना जोखिम भत्ता उपलब्ध गराउन माग गरेको छ । आगामी बजेटमा अर्थमन्त्रीसमक्ष लिखित सुझाव पेश गर्दै संगठनले कोरोनोको अवधिमा अन्य सेवा प्रवाहमा खटिने सबै कर्मचारीलाई २५ प्रतिशत कोरोना जोखिम भत्ता...