केकी अधिकारी – Nepal Press
केकी अधिकारी

कोरोना निको भएपछि केकीको सुझाव : सबैले उच्च सतर्कता अपनाउन जरुरी

काठमाडौं । गतसाता अभिनेत्री केकी अधिकारी कोरोनाभाइरसबाट संक्रमित भइन् । उनी संक्रमित हुँदा उनले निर्माण गरेको टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’ र अभिनित फिल्म ‘घिन्ताङ’ छायांकन पोस्टपोन्ड भए । रोकिएका छायांकन कहिलेदेखि सुचारु हुन्छन् भन्ने कुरा टुंगो छैन । तर, दुई दिनमै केकी भाइरसबाट निको भएकी छिन् । पुनः...