कृष्ण जन्माष्टमी – Nepal Press
कृष्ण जन्माष्टमी

कोरोनाका कारण कृष्ण जन्माष्टमीको रौनक घट्यो, मधेसका अधिकांश कृष्णमन्दिर सुनसान

जनकपुरधाम । कोरोना कहरका कारण तराई–मधेसका जिल्लामा विगतका वर्षहरुमा जस्तो कृष्ण जन्माअष्टमीको रौनक छैन । श्रीकृष्ण जन्माष्टमी मनाउन सरकारले सार्वजनिक विदा दिएपनि तराई/मधेसमा कृष्णमन्दिरमा मेला नलागेपछि रौनक घटेको हो । जनकपुरको रेल्वे स्टेशन र विषहरा चोकमा कृष्ण जन्माष्टमीको दिन ठूलो तामझाम हुन्थ्यो । मेला भर्नेहरुको घुइँचो लाग्थ्यो । तर...