कृष्णहरि महर्जन – Nepal Press
कृष्णहरि महर्जन

काठमाडौंको तारकेश्वर कांग्रेसले जित्यो, मेयरमा महर्जन निर्वाचित

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णहरि महर्जन निर्वाचित भएका छन् । प्रतिस्पर्धी एमालेका रामेश्वर बोहोरालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपप्रमुखमा पनि कांग्रेसकी सिर्जना बुर्लाकोटी विजयी भएकी छन् । उनले एमालेकी उम्मेदवार भवानी डोटेललाई पराजित गरेकी हुन् । कुल ११ वडा रहेको...