कृष्णलीला – Nepal Press
कृष्णलीला

कोरोना त्रासले ‘कृष्णलीला’ पनि पोस्टपोन्ड, नयाँवर्षको लाइनअप रित्तो

काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिमको कारण फिल्म ‘कृष्णलीला’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ । नेपाल प्रेससँग कुरा गर्दै निर्देशक दीपक ओलीले चैत २७ गते फिल्म प्रदर्शन नहुने बताए । ‘भीडभाड नगर्नु भन्ने स्वास्थ्य मन्त्रालयको निर्देशनको कारण फिल्म रिलिज रोकेका हौं’ उनले भने । भाइरस संक्रमणको परिस्थिती साम्य भएपछि...