कृष्णभक्त पोखरेल – Nepal Press
कृष्णभक्त पोखरेल

नेपाल पक्ष छाडेर सांसद कृष्णभक्तले भने- अब मूलधारमा लागेँ, गल्ति भए माफ पाउँ

काठमाडौं । माधव नेपाल पक्षका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल आज संसदीय दलको बैठकमा उपस्थित भएर केपी ओली नेतृत्वको मूलधारमा लागेको घोषणा गरेका छन् । दलको बैठकमा बोल्दै पोखरेलले फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा आफू पनि रहेको भन्दै गौरवशाली पार्टी एमाले,जबज र सूर्य चिन्ह पाएपछि आफू केपी ओलीको...