कृष्णबहादुर यादव – Nepal Press
कृष्णबहादुर यादव

मधेस आन्दोलनका अगुवा यादव रहेनन्

जनकपुरधाम । मधेस आन्दोलनका अगुवा सिरहाका कृष्णबहादुर यादवको निधन भएको छ । दुवै मिर्गौलामा समस्या देखिएर लामो समयदेखि थलिएका ५० वर्षीय यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गएराति निधन भएको हो । यादवको शव सिरहाको सुखिपुर नगरपालिका १ मोहनपुरस्थित घरमा ल्याएर आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले...