कृष्णबहादुर थापा – Nepal Press
कृष्णबहादुर थापा

थापालाई पुनर्बहाली गर्ने आदेशविरुद्धको पुनरावलोकनमा सुनुवाइ हुँदै

काठमाडौं । गण्डकी प्रदेशसभाका सदस्य कृष्णबहादुर थापालाई पदमुक्त नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गण्डकी प्रदेशसभा सचिवालय लगायतले दिएको पुनरावलोकन निवेदनउपर आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ । यसअघि न्यायाधीश चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा काम...