कृष्णनगर सीमा – Nepal Press
कृष्णनगर सीमा

भारत लैजाँदै गरेका दुई किशोरीको सीमा क्षेत्रबाट उद्दार

रुपन्देही । रोजगारीको प्रलोभन देखाएर भारत लैजाँदै गरेका दुई किशोरीको कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्रबाट उद्दार भएको छ । कपिलवस्तु र दाङका १७ र १८ वर्षका दुइ जना किशोरीलाई आफन्त नेपाल र नेपाल प्रहरीको टोलीले उद्दार गरेको हो । नेपालबाट भारत लैजान खोज्दा सोधपुछ गरिएको र उनीहरुले मासु लिन जान...