कृष्णकुमार श्रेष्ठ (किसान) – Nepal Press
कृष्णकुमार श्रेष्ठ (किसान)

रामचन्द्र पौडेललाई किसानको चुनौतीः ओलीको जरुरी छैन, म नै काफी छु

तनहुँ । तनहूँ क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनौती दिंदै उनलाई हराउन आफू नै काफी भएको बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकपछि संचारकर्मीहरुसँग प्रतिक्रिया दिंदै श्रेष्ठले तनहूँबाट रामचन्द्र पौडेललाई...