कृषि मल – Nepal Press
कृषि मल

मलको समस्या सधैंका लागि अन्त्य : मन्त्री अर्याल

कृषि तथा पशुपक्षी मन्त्री पद्मा अर्यालले कृषि मलको समस्या सधैंको लागि अन्त्य भएको बताएकी छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्या सधैंको लागि अन्त्य भएको बताइन् । आफूले मन्त्रालय सम्हालेपछि तत्कालीन समस्याको समाधानकाे व्यवस्थापन, मध्यकालीन समाधानको मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति...