कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल – Nepal Press
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल

निषेधाज्ञामा किसानको समस्या सम्बोधन गर्न सहजीकरण गरिरहेका छौं : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् । गत वर्षको बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताएकी हुन् । मंगलबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी...