कृषि एम्बुलेन्स – Nepal Press
कृषि एम्बुलेन्स

लुम्बिनीका मुख्यमन्त्रीले बाँडे कृषि एम्बुलेन्स, कृषिजन्य उत्पादनको बजारीकरण सहज हुने अपेक्षा

रुपन्देही । कृषि उत्पादनको ढुवानी तथा बजारीकरणमा सहजताका लागि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले कृषि एम्बुलेन्स वितरण गरेका छन् । हेफर इन्टरनेशनल नेपालले उपलब्ध गराएका एम्बुलेन्स मुख्यमन्त्रीले वितरण हुन् । लुम्बिनी प्रदेशसहित विभिन्न जिल्लाका २८ वटा सहकारी संस्थालाई हेफरले कृषि एम्बुलेन्स प्रदान गरेको हो । साना किसानहरूको दीगो विकासमा सहयोग...