कृषिमा वैदेशिक लगानी – Nepal Press
कृषिमा वैदेशिक लगानी

कृषिमा वैदेशिक लगानीको विरोधमा काठमाडौंमा प्रदर्शन

कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार काठमाडौंको माइतीघरमा सरोकारवालाहरुले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयको विरुद्धमा विभिन्न ब्यानर र प्लेकार्ड सहित विरोध प्रदर्शन गरेका हुन् । विरोध कार्यक्रममा खाद्यका लागि कृषि अभियानका...