कृषिमा विदेशी लगानी – Nepal Press
कृषिमा विदेशी लगानी

‘कृषिमा विदेशी लगानी भित्राउँदा साना किसानहरुलाई मर्का नपरोस्’

काठमाडौं । कृषि क्षेत्रमा वैदेशिक लगानी भित्राउँदा साना किसानहरुलाई मार्का नपर्ने गरी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबारको बैठकमा सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्राउँदा देश भित्रका साना किसानहरुलाई मार्का पर्ने भएकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । नेपाल उद्योग वाणिज्य...