कृषक – Nepal Press
कृषक

वर्षाबाट पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिन नेकपा एसको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वर्षाबाट बालीमा पुगकेो क्षतिको मूल्यांकन गरी पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिन सरकारसमक्ष माग गरेको छ । पछिल्लो समय डुबान, सडक दुर्घटना, वर्षाका कारण भएको विपद्प्रति दु:ख व्यक्त गर्दै सो पार्टीले प्राकृतिक विपद्को व्यवस्थापन तथा न्युनीकरणका लागि सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना बनाइ...