कूम्भ भेला – Nepal Press
कूम्भ भेला

कुम्भ मेलाबाट नेपाल फर्किएका ७५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । यसैमहिनाको सुरुआतमा भारतको हरिद्धारमा हिन्दू धर्मावलम्वीको कूम्भ भेला भीडभाडका साथ आयोजना गरियो । उक्त मेलाबाट भारतमा कोरोना फैलिएको भनेर सत्तारुढ दल बीजेपीको आलोचना भैरहेको छ । उक्त मेलामा सहभागि भएर नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई कोरोना संक्रमित भएपछि अहिले नर्भिक अस्पतालमा भर्ना गरिएको छ । पूर्वराजासहित उनको परिवारका...