कूटनीतिक सम्बन्ध – Nepal Press
कूटनीतिक सम्बन्ध

नेपाल र डोमिनिकबीच कूटनीतिक सम्बन्ध स्थापित

न्यूयोर्क । नेपाल र क्यारेबियन मुलुक डोमेनिकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै १६९ देशसँग नेपालको बाह्य सम्बन्ध विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र डोमेनिकाका स्थायी प्रतिनिधि लोरिन रुथ बान्निस रोबर्टले न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा...