कूटनीतिक नोट – Nepal Press
कूटनीतिक नोट

अक्सिजन आपूर्तिमा लगाइएको रोक हटाउन आग्रह गर्दै नेपालद्वारा भारतलाई कूटनीतिक नोट

काठमाडौं । लिक्विड अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको आपूर्तिमा लगाइएको रोक हटाउन आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालयले भारतलाई उक्त आग्रहसहितको पत्र पठाएको हो । उनले कूटनीतिक च्यानलबाट स्वास्थ्य सामाग्री आपूर्तिको लागि नेपालले भारतसँग पहल गरिरहेको बताइन्...