कुसुुम कालिकोटे र इश्वरी आचार्य – Nepal Press
कुसुुम कालिकोटे र इश्वरी आचार्य

दुई नेपाली महिला फिल्ममेकरले जिते ग्रान्ट, दृश्यभाषामा लैंगिक विभेदको कथा भन्ने

काठमाडौं । महिला एवं लैगिकताबारे छोटो फिल्म बनाउन दुईजना महिला फिल्म निर्माताले २५ हजार राशीको ग्रान्ट जितेका छन् । नेपाली फिमेल फिल्ममेकर्स (एनएफएफ)ले कुसुुम कालिकोटे र इश्वरी आचार्यलाई ग्रान्ट प्रदान गर्ने घोषणा गरेको हो । संस्थाले विज्ञप्ती जारी गर्दै उक्त विषयमा छोटो फिल्म बनाउन आर्थिक सहयोग र मेन्टरसिप प्रदान...