कुश्मा – Nepal Press
कुश्मा

कोरोना जोखिम बढेपछि कुश्माका विद्यालय बन्द

पोखरा । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिका क्षेत्रका विद्यालय एकसाताका लागि बन्द गरिएका छन् । बिहीबार नगरपालिकामा सरोकारवाला निकायसँग भएको छलफलले बिहीबारदेखि १७ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निष्कर्ष निकालेको नगरपालिका उपप्रमुख सीता लामछिानेले जानकारी दिइन् । नगरपालिका जनप्रतिनिधि, सामुदायिक तथा निजी विद्यालय प्रतिनिधिबीच बिहीबार...