कुशल मल्ल – Nepal Press
कुशल मल्ल

पिएनजीविरुद्ध कुशलले लिए चौथो विकेट

काठमाडौं । पपुवा न्युगिनीविरुद्ध ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा युवा स्पीनर कुशल मल्लले नेपाललाई चौथो विकेट दिलाएका छन् । नेपालले ओडीआई सिरिजको तयारी स्वरुप जारी खेलमा टस हारेर फिल्डिङ गरिरहेको छ । नेपालका लागि डेब्युट्यान्ट विक्रम शोबले २, सन्दीप लामिछाने र कुशलले १/१ विकेट लिएका छन् । कुशलले १३औं...