कुशल भूर्तेल – Nepal Press
कुशल भूर्तेल

कुशलको लगातार दोस्रो अर्धशतक!

काठमाडौं । कुशल भूर्तेलले नेपालमा जारी ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको लगातार दोस्रो खेलमा अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनिङमा आएका कुशलले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ३ चौका र ५ छक्कासहित अर्धशतक पूरा गरे । यसै सिरिजमार्फत् ट्वान्टी-२०...