कुशल भुर्तेल – Nepal Press
कुशल भुर्तेल

ईपीएल आजदेखि: अफ्रिदीको काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । कोरोना भाइरसका कारण सन् २०१९ र २०२० मा हुन नसकेको ईपीएल आजदेखि दर्शकसहित हुँदैछ । शनिबार हुने उद्घाटन खेलमा काठमाडौं उपत्यकाका दुई टोली- ललितपुर प्याट्रिओट्स र काठमाडौं किङ्ग्स-११ भिड्ने छन् । नेपाली समयअनुसार...