कुलप्रसाद केसी – Nepal Press
कुलप्रसाद केसी

गौरवका आयोजनामा लुम्बिनीका मुख्यमन्त्रीको चासो, मागे समयमै कामसक्ने योजना

रुपन्देही । लुम्बिनी प्रदेशमा सञ्चालित २० वटा राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका बारेमा मुख्यमन्त्री कुलप्रसाद केसीले चासो लिएका छन् । ती आयोजना प्रमुख तथा प्रतिनिधिहरुसँग मुख्यमन्त्री कुलप्रसाद केसीले सामूहिक छलफल आयोजना गरेर कसरी निर्धारित समयमा पूरा गर्न सकिन्छ भन्ने विषयमा खाका मागेका छन् । मुख्यमन्त्री कार्यालयमा प्रदेशमा सञ्चालित २० वटा...