कुर्सीकाण्ड – Nepal Press
कुर्सीकाण्ड

संवैधानिक इजलासमा ‘कुर्सीकाण्ड’ : वरिष्ठ अधिवक्तालाई सुरक्षाकर्मीले हटाए

काठमाडौं । संवैधानिक इजलासमा चिया ब्रेकपछि सुनुवाइ सुरू हुन लाग्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी इजलासको अघिल्लो लहरको कुर्सीमा बस्न पुगेपछि केहीबेर सुरक्षाकर्मीसँग भनाभन परेको छ । सुरक्षाकर्मी बस्ने गरेको कुर्सीमा त्रिपाठी बस्न पुगेपछि उनलाई उठाउन खोज्दा सवाल-जवाफ भयो । केहीबेरमा कर्मचारी आएर उनलाई सो कुर्सी छाड्न आग्रह गरेपछि झोला...