कुर्मराज शाही – Nepal Press
कुर्मराज शाही

कर्णालीका मन्त्रीको सेक्स स्क्यान्डलः मुख्यमन्त्री र कांग्रेस तैं चुप मैं चुप

भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीको सेक्स स्क्याण्डल छताछुल्ला हुँदा पनि कर्णाली सरकारले मौनता साँधिरहेको छ । मुख्यमन्त्री यो विषयमा पत्रकारसँग बोल्नसमेत चाहँदैनन् । अर्कोतर्फ सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि मुख खोलेको छैन ।