कुम्भमेला – Nepal Press
कुम्भमेला

हरिद्वारको कुम्भमेलामा पूर्वराजा ज्ञानेन्द्रको ‘शाही स्नान’ हुँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा आज ‘शाही स्नान’ मा सहभागी भएका छन् । उनले भाग लिएको शाही स्नान यस वर्षको दोस्रो हो । यसअघि गत ११ मार्चमा महाशिवरात्रीको दिन पहिलो शाही स्नान भएको थियो । दोस्रो शाही स्नान आज भइरहेको छ भने तेस्रो...