कुम्भनारायण – Nepal Press
कुम्भनारायण

चालक कुम्भनारायणको बयान- ट्याक्सीसँगै मलाई पनि जलाउने रहेछन् (भिडियो)

ट्याक्सी चालक कुम्भनारायणले आफूलाई भित्रै राखेर दुईजना व्यक्तिले ट्याक्सीमा आगो लगाएको बताए । सिट बेल्ट खोलेर भाग्न केही बेर ढिला भएको भए आफू पनि ट्याक्सीसँगै खरानी हुने अवस्थाको वर्णन उनले यसरी गरे ।