कुम्भनारायण श्रेष्ठ – Nepal Press
कुम्भनारायण श्रेष्ठ

‘एउटाले ट्याक्सीमा पेट्रोल छर्कियो, अर्कोले सलाई काेरेर फाल्यो, म झण्डै जिउँदै जलेको !’

काठमाडौं । कुम्भनाराणको बयान जस्ताको तस्तै- मेरो नाम कुम्भनारायण श्रेष्ठ हो । म थापाथलीमा बस्छु । हिजो राति ११ बजे गाडी थन्क्याएँ । आज बिहान घरबाट गाडी निकालेर हिँडें । थापाथली पुगें । त्यहाँबाट मलाई मैपीको ट्रिप लाग्यो । मैपी गएँ । मैपीबाट फेरि गोंगबु ट्रिप लगें । त्यहाँबाट...