कुमारी बैंक – Nepal Press
कुमारी बैंक

योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाइ १९ करोड ऋण झिकियो

काठमाडौं । नक्कली लालपुर्जा बनाएर १९ करोड ऋण निकालेको अभियोगमा कुमारी बैंकका कर्जा अधिकृत सोनु ठाकुर पक्राउ परेका छन् । गायक योगेश्वर अमात्यको १२ बिघा जग्गाको नक्कली लालपुर्जा बनाइ कुमारी बैंकबाट १९ करोड कर्जा प्रवाह गरेको उजुरी परेपछि ठाकुर पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) मा...