कुमारी क्यापिटल – Nepal Press
कुमारी क्यापिटल

कुमारी क्यापिटलले ल्यायो इक्वीटी फण्ड, एक सयदेखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने

काठमाडौं । कुमारी क्यापिटलले सामूूहिक लगानी कोष कुमारी इक्वीटी फण्डको इकाई सार्वजानिक निष्काशनमा ल्याएको छ । आज (फागुन १४) गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित मूल्यको दरमा ८ करोड इकाईको ८० करोड रुपैयाँ बराबरको इक्विटी फण्ड सार्वजानिक गरेको हो । यस फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन...