कुभिण्डे दह – Nepal Press
कुभिण्डे दह

सेल्फी खिच्न खोज्दा कुभिण्डे दहमा डुव्यो डुंगा, ७ जनाको उद्धार

सुर्खेत । सल्यानको प्रमुख पर्यटकीय स्थल कुभिण्डे दहमा ७ जना सवार एक डुंगा डुबेको छ । डुंगा डुवे पनि त्यसमा सवार ७ जनालाई अन्य डुंगा सवार व्यक्तिले उद्धार गर्न सफल  भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे हाे । दिउसो अन्दाजी सवा १२ बजेको समयमा बनगाड कुभिण्डे नगरपालिका ८ स्थित...