कुटनीति – Nepal Press
कुटनीति

देउवाको नयाँ सरकार : भारत र चीनको ‘फेयर प्ले’

कूटनीतिमा हतारहतार बोल्दा अर्थ हुन्छ । हतारहतार नबोल्दा पनि अर्थ हुन्छ । भारतले अहिले अग्रपंक्तिमा नबोलेर आफ्नो कूटनीतिक 'फेयर प्ले 'गरेको छ । भारतअघि बसेर बोल्दा भारतको समर्थनले नयाँ सरकार बनेको भन्ने सन्देश मात्रै जाँदैनथ्यो, नेपालमा भएका भारतविरोधीहरूलाई आलोचनाको अर्को खुराक हुन्थ्यो ।