कीर्ते नागरिकता – Nepal Press
कीर्ते नागरिकता

कीर्ते नागरिकता बनाउने एकै परिवारका ६ भारतीयलाई तीन वर्ष कैद

सप्तरी । कीर्ते गरी नागरिकता लिएको आरोपमा एकै परिवारका ६ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ । नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय गङ्गाधर यादवसहित उनका दुई छोरा, दुई बुहारी र एक नातिलाई कैद र जरिवानाको...