कीर्तिमान – Nepal Press
कीर्तिमान

सगरमाथामा आज दुई कीर्तिमान : पाकिस्तानी र बेलायती आरोहीद्वारा रेकर्ड

काठमाडौं । यो वर्षको ‘स्प्रीङ’ सिजनमा सगरमाथा आरोहणमा गएका केही आरोहीले आज कीर्तिमान कायम गरेका छन् । पाकिस्तानका आरोही शेरोज खासिफले पाकिस्तान कै कम उमेरमा सगरमाथा आरोहण गर्ने पहिलो व्याक्ति बन्दै आजै रेकर्ड कायम गरेका छन् । उनले १९ वर्षमा सगरमाथाको सफल आरोहण गरि रेकर्ड कायम गर्न सफल भएका...