किसान महासंघ – Nepal Press
किसान महासंघ

धान उत्पादक किसानलाई राहत र क्षतिपूर्ति दिन किसान महासंघको माग

काठमाडौं । नेकपा एमाले आबद्ध अखिल नेपाल किसान महासंघले वर्षा र डुबानका कारण अर्बौंको धानबाली नष्ट भएको भन्दै धान उत्पादक किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ । महासंघका अध्यक्ष प्रेम दंगालले वर्षा, बाढी र डुवानले धानमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी धान उत्पादक किसानलाई राहत...