किसानलाई अनुदान – Nepal Press
किसानलाई अनुदान

सैनामैना नगरपालिकाले दियो किसानलाई अनुदान

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले पशुपालक किसानहरुलाई अनुदानमा ४२ थान घाँस,पराल काट्ने विद्युतीय च्याप कटर मेसिन प्रदान गरेको छ । नगरपालिकाको पशु विकास शाखा मार्फत नगरपालिकाका ११ वटै वडाका व्यवसायीक किसानहरुलाई उक्त मेसिन प्रदान गरिएको हो । शुक्रबार नगरपालिका कार्यालय परिषर बुद्धनगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी किसानालाई उक्त...