किवि फार्म – Nepal Press
किवि फार्म

दैलेखमा खुल्यो कर्णालीकै ठूलो किवि फार्म

सुर्खेत । विगतमा कुराका खेती धेरै भएको र अब खेतीका कुरा गरौं भन्दै कर्णालीका युवाहरुले गुराँस गापा –७, लालिकाँडा दैलेखमा कर्णालीकै ठूलो किवि (झूसेफल) फार्म सञ्चालनमा ल्याएका छन् । समृद्ध कर्णाली एग्रो फार्म प्रालिको नामबाट उक्त फार्मले किविसहित अन्य फलफुल खेती गर्न सुरु गरेको हो । ‘नेपालमै नयाँ प्रजातीको...