किरिया खर्च – Nepal Press
किरिया खर्च

कोरोनाबाट मृत्यु भएकाका परिवारलाई धुलिखेल नगरपालिकाले किरिया खर्च दिने

काठमाडौं । धुलिखेल नगरपालिकाले कोरोनाभाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार रुपैयाँ दिने भएको छ । कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरले जनाएको छ । ‘महामारीको यस घडीमा नगरको सहयोगले मृतक परिवारलाई केही राहत पुग्ने विश्वास गरेका...