किरियापुत्री – Nepal Press
किरियापुत्री

आगलागीमा परेर किरियापुत्री बसेका दम्पतीको मृत्यु

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दम्पतीको मृत्यु भएको छ । बिहीबार राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए । सात दिनअघि बितेका८४ वर्षीय बुबा कृष्णप्रसाद...