किराेन पाेलार्ड – Nepal Press
किराेन पाेलार्ड

श्रीलंकाबिरुद्ध पोलार्डको एकै ओभरमा ६ छक्का

एजेन्सी । श्रीलंकाबिरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान किरोन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । एन्टिगुवाको कुलिज मैदानमा आज विहान भएको खेलमा श्रीलंकाबिरुद्ध १ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा पोलार्डले श्रीलंकाली बलर अकिला धनन्जयलाई ६ छक्का प्रहार गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा एकै...