किरण चेम्जोङ – Nepal Press
किरण चेम्जोङ

कप्तान किरणको कीर्तिमान !

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ नेपालबाट सर्वाधिक अन्तर्राष्ट्रिय क्याप जित्ने खेलाडी बनेका छन् । बिहीबार दशरथ रंगशालामा भएको भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पूर्वकप्तान विराज महर्जनसँग सर्वाधिक अन्तर्राष्ट्रिय खेलको बराबरी गरेका थिए । र, साफ च्याम्पियनसिपको तयारीस्वरूप अहिले जारी भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि शुरूआती-११ मा...