किम्फ – Nepal Press
किम्फ

किम्फमा इरानी फिल्म ‘द सिलहुट्स’ सर्वोत्कृष्ट

इरानी फिल्म ‘द सिलहुट्स’ काठमाडौं अन्तराष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को अन्तराष्ट्रिय विधातर्फ सर्वोत्कृष्ट भएको छ । साना सलेरी निर्देशित ८० मिनेट लामो फिल्मले जितसँगै दुईलाख रुपैयाँ प्राप्त गर्‍यो । सन् १९८२ मा तत्कालिन सोभियत युनियनले अफगानिस्तानमा हमला गरेपछि शरणार्थी हुन बाध्य लाखौं अफगानीको कथा यसले पेश गर्छ । एक...