किताब जात्रा – Nepal Press
किताब जात्रा

किताब जात्रा माघ १७ बाट

काठमाडौ । माघ १७ गते देखि ‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन हुने भएको छ । किताब जात्रा फाउन्डेसनले माघ १७ गते देखि एक साता लामो ‘नबिल किताब जात्रा, २०७७’ आयोजना गर्न लागेको छ । आइतबार पत्रकार सम्मेलन आयोजना गरी फाउण्डेशनले माघ १७ गते शनिबार देखि माघ २३ गते शुक्रबार सम्म...